UNIVERSALAID.JP एक बहुभाषिक वेबसाइट हो जून नागासाकी शहरमा बस्दै आएका गैर-जापानी बासिन्दाहरुलाई COVID-19 को महामारीमा समस्या र त्रासमा भएकाहरुलाई सहयोगार्थ बनाईएको हो। यस वेबसाइटमा हामीले COVID-19 का बारेमा विविन्न जानकारी राख्नुका साथै COVID-19 ले गर्दा समस्यामा परेकालाइ समाधान गर्न उचित सुझाव सल्लाह प्रदान गर्दछौ।
बोल्नुहोस् ! कुराकानी गर्नुहोस्! आफ्नो विचार व्यक्त गर्नुहोस्!
यदि तपाईंलाई कुनै कठिनाइ वा समस्या छ भने कृपया हामीलाई सम्पर्कगर्नुहोस्। हामी तपाईंलाई निजी र नगरपालिका संगठनद्वारा प्रदान गरिएको स्रोत र साधन उपयोग गरि समस्याको समाधान गर्न सहयोग गर्नेछौं।
UNIVERSALAID.JP, NPO ( पृथ्वीको खजाना) नामक संस्थाद्वारा संचालित छ जुन JANPIA ( जापानको सार्वजनिक चासोका गतिविधिहरुको लागि नेटवर्क) नामक संस्था द्वारा निस्क्रिय निछेप सार्वजनिक चासोको विषयमा (नयाँ coronavirus २०२० आपतकालीन सहयोग नीति ) उपयोग गरिएको हो।
जापान मौसम विज्ञान एजेन्सीले विदेशी बासिन्दाहरू र जापानका आगन्तुकहरूका लागि प्रकोप रोकथाम जानकारी फैलाउन र सचेतना जगाउन नागासाकी स्थानीय मौसम विज्ञान पर्यवेक्षण गृहपृष्ठ घोषणा गरेको छ।
आम्दानीका कारण आफ्नो हालको आवास गुम्ने जोखिममा रहेकाहरूलाई सहयोग गर्ने उपायको रूपमा, व्यापारिक बन्दोवस्थाले गर्दा हुने घट्ना आदि, तीन महिना (अधिकतम नौ महिना) को लागि सिद्धान्ततः स्थानीय सरकारले जमिनदारहरूलाई भाडा तिरेको ठाउँमा लाभ हुन्छ।