आगलागी/ एम्बुलेन्स/ प्रहरी

(अंग्रेजी, चिनियाँ, कोरियन, स्पेनिस, पोर्चुगिज भाषामा सहायता उपलब्ध छ)
सार्वजनिक फोन र मोबाइलफोनबाट निसुल्क फोन गर्न सकिन्छ

आगो

Call
119
त्यस इलाकाका मानिसहरूलाई सचेत गराउनुहोस्, ११९ लाई फोन गर्नुहोस्, आगोबारे जानकारी र ठाउँ बताउनुस ।

चोटपटक/ रोग

Call
119
चोटपटक लागेको वा अचानक बिरामी भएको अवस्थामा एम्बुलेन्समा फोन गर्नुहोस्।
११९ मा फोन गर्नुहोस् र चोटपटक वा रोगबारे विस्तृत जानकारी दिनुहोस्।

एम्बुलेन्सलाइ कहिले फोन गर्ने:

*एम्बुलेन्स फोन गर्दा कुनै शुल्क लाग्दैन ।
तथापि, स-साना घाइते वा स-साना रोगहरूका लागि एम्बुलेन्सको व्यवस्था गरिने छैन।

दुर्घटना/ अपराध:

प्रहरी

Call
110
सार्वजनिक फोन र मोबाइलफोनबाट निसुल्क फोन गर्न सकिन्छ
शान्तपूर्वक निम्न जानकारी प्रदान गर्नुहोस्: समय, स्थान, वर्तमान स्थिति, यदि कुनै घाइते छन् भने, र तपाईंको नाम।

ग्यास चुहावट

Call095-824-0919
ग्यास चुहिने र ग्यासको पाइप फुटेमा आगलागी र दुर्घटना हुन सक्छ ।
ग्यास चुहिने हटलाइन (प्राकृतिक ग्यास) तुरुन्त बोलाउनुहोस् । (सइबु ग्यास नागासाकी शाखा)

आफ्नो ठेगाना र नाम बताउनुहोस् र अवस्था बताउनुहोस्।

* ग्याँस चुहिएको देख्नुभयो भने झ्याल र ढोका खोल्नुपर्छ। तथापि, कुनै पनि बिजुली नखोल्नुहोस्
यसले गर्दा आगो लाग्न सक्छ।
3-14-7 NARUTAKI, नागासाकी, जापान, 850-0011
chevron-down-circle